Bookstruck
Cover of जनता मा.वि.तिमी

जनता मा.वि.तिमी

by Bijay Mehta

समितिमा रहयो पुराना पुस्ताहरू, तिमीलाई पुरानै बनाएर राख्यो समय सँगै परिवर्तन भयो, युवाहरू समितिमा रहयो तिम्रो अनुहार चम्किएको छ तिमी मुस्कुराई मुस्कुराई लम्किएको छ सम्पूर्ण बिद्यार्थीलाई पढाउने तिमी विद्यालय हौ तिमी गौतमपुरको बीच, मुटुभित्र खेल्दै छौ हिजो अस्ति आजसम्म तिमीले धेरै विद्यार्थी पढायौ गौतमपुरमा शिक्षित विद्यार्थी तिमीले बढायौ जनता मा.वि.तिमी सधै चम्किरहनु प्रगति र उन्नतिको बाटोमा सधै लम्किरहनु अन्धकार कु-संस्कार तिमीले सधै हटाउदै आयौ विद्यार्थी तिमी पनि असल बन्नलाई जनता मावि धायौ विकासका पूर्वाधार तिमी पनि एक हौ रे गौतमपुर बासीको तिमी मुटुभित्र छौ अरे उन्नति प्रगतिको बाटो रोज्नु सधै तिमीले तिमीलाई फल्न र फुलाउनलाई सहयोग गर्दै छौ हामीले कर्तव्य हो तिम्रो यहाँ विद्यार्थी पढाउने असल र अनुशासित विद्यार्थीलाई बढाउने जनता मावि तिम्रो नाम धेरै ज्ञान दिने काम समय सँगै परिवर्तन भयो युवाहरू समितिमा रहयो जनता मावि स्कुलको प्रगति र उन्नतिको शुभकामना व्यक्त गर्न चाहन्छु by Bijay kumar Mehta

Chapters

Related Books

Cover of ईश्वर एक नाम अनेक

ईश्वर एक नाम अनेक

by Bijay Mehta

Cover of स्वर्गीय दादी माॅ अनोधन महतो कोइरी

स्वर्गीय दादी माॅ अनोधन महतो कोइरी

by Bijay Mehta

Cover of मुस्लिम धर्म

मुस्लिम धर्म

by Bijay Mehta

Cover of इस्लाम धर्म

इस्लाम धर्म

by Bijay Mehta

Cover of पृथ्वी पुत्री सीता

पृथ्वी पुत्री सीता

by Bijay Mehta

Cover of भगवान् बचाएगा

भगवान् बचाएगा

by Bijay Mehta

Cover of ईश्वर एक

ईश्वर एक

by Bijay Mehta

Cover of भोगाई र जिन्दगी

भोगाई र जिन्दगी

by Bijay Mehta

Cover of सती अनुसूईया की कहानी

सती अनुसूईया की कहानी

by Bijay Mehta

Cover of जिवन एक नाट्यशाला हो

जिवन एक नाट्यशाला हो

by Bijay Mehta